चिलिमेको सेयर मूल्य समायोजन

चिलिमेको सेयर मूल्य समायोजन

काठमाडौं : चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा प्रति कित्ता ५६२ मा मूल्य समायोजन गरेको हो। कम्पनीले २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो। कम्पनीको औसत आधार मूल्य ७३७ रहेको छ। 

यस्तै हालै मात्र साधारण सेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ। स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य १११ देखि ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ। 

कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता सेयर स्टकमा सूचीकृत भएको थियो। कम्पनीले केही समय पहिले मात्रै  छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.