पानी ओसारे सिँचाई
महोत्तरी : एका बिहानै लौका, काँक्रा, फर्सीको बोटमा सिँचाई गर्न धनुषाको ढल्केवरका एक किसान गाग्रीमा पानी लिएर खेततर्फ जाँदैं। पानीको अभावमा यहाँका किसान दैनिक टाढाबाट पानी ओसारेर लहरे बाली उब्जाउँदै आएका छन्। प्रदेश - २ कृषिमा निर्भर भएपनि सिँचाई अभाव हुँदा किसान अकाशे पानीको भरमा खेती गर्न बाध्य छन्।