डाेल्पाकाे सदरमुकाम दुनै संरक्षण गर्न तटबन्ध

डाेल्पाकाे सदरमुकाम दुनै संरक्षण गर्न तटबन्ध

 डोल्पा : हिमाली जिल्ला डोल्पाकाे सदरमुकाम दुनै संरक्षण गर्न भेरी नदीकाे किनारमा तटबन्द गरिँदै छ। नदीले सदुरमुकाम जोखिम निम्त्याएकाे हुनाले यसकाे किनारामा तटबन्द हालेर संरक्षण गर्न लागिएको हो। 

उर्जा,जलस्रोत तथा सिचाइँ विभाग मन्त्रालयकाे जलस्राेत तथा सिचाइँ डिभिजन नदि नियन्त्रण महासाखा मार्फत डोल्पा सदरमुकाम बचाउन तटबन्द गर्न लागिएकाे हाे। तारजाली लगाएर निर्माण गर्न लागिएकाे तटबन्धका लागि २७ करोड लागत छुट्याइएकाे छ।  

सदरमुकाम बचाउ कार्यक्रम अन्तरगतकाे तटबन्ध कन्काइ थोदुङ जेबी कन्सट्रक्सनले जिम्मा लिएको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.