पोखरामा हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै मनाइयो पृथ्वी जयन्ती (तस्बिरसहित)

पोखरामा हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै मनाइयो पृथ्वी जयन्ती (तस्बिरसहित)

पोखरा : नेपाल एकीरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा पृथ्वी जयन्ती मनाइएको छ। पोखराको चिप्लेढुङ्गाबाट बाजागाजासहित पृथ्वीनारायण शाहको सम्मान गर्दै पोखरेली र्या‍लीमा सहभागी भएका थिए।

घुस लिन्या र दिन्या दुवै दोषी हुन्, राज्यले न्याय निसाफ राम्रोरी हेर्ने गर्नुपर्छ, लगायतका पृथ्वीनारायण शाहका दिव्य उपदेश लेखिएका प्लेकार्ड लिएर मानिस र्या‍लीमा सहभागी भएका थिए। २९७ औँ पृथ्वीजयन्तीको अवसरमार निकालिएको र्या‍ली पोखराको न्यूरोडमा पुगेपछि हेलीकप्टरबाट पुष्पबृष्टि भएको थियो। 



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.