सुनसरीका सडक बालिबालिकाकालाई कम्बल वितरण

सुनसरीका सडक बालिबालिकाकालाई कम्बल वितरण

धरान : सुनसरीका सडक बाबालिकालाई कम्बल वितरण गरिएको छ। अत्याधिक जाडो बढेर कष्टकर जीवन बिताउँन बाध्य धरान र इटहरीका एक सय सडक बालबालिकालाई निजि विद्यालय संगठन (एनप्याप्सन) सुनसरीले  शनिबार कम्बल वितरण गरेको हो।  

कम्बल पाउनेमा धरानका ४० र इटहरीका ६० बालबालिका थिए। रात खुला आकाशमुनि बिताउन बाध्य बालबालिकाले न्यानो कम्बल पाएपछि सुत्न केही सहज हुने बताएका छन्। 

एनप्याप्सन सुनसरीको २१ औं स्थापना दिवसको अवसरमा संस्थाका सहसचिव शागर खड्का एनप्याप्सन सुनसरीका अध्यक्ष गणेश राई र गायक आनन्द कार्कीले सडक बालबालिकालाई ब्ल्याङ्केट वितरण गरेका थिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.