चिकित्सा शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश (लाइभ)
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको छ। शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी हुन्।
हेर्नुस् संसद बैठकको लाइभ।