पत्रकारसँग यसरी रोए मन्त्रीको कुटाई खाने सचिव (भिडियो)

पत्रकारसँग यसरी रोए मन्त्रीको कुटाई खाने सचिव (भिडियो)

जनकपुर :  प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्।  आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। 

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने।  सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट गरेका हुन्। 

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

मन्त्री यादवले सचिव झालाई अर्थमन्त्रीको चेम्बरमै कुटपिट गरेका हुन्। कुटपिटपछि पत्रकारसँग छोटो कुरा गर्दै सचिव झाले भने, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट राखिराख्नु भएको छ।’  

कार्यकक्षमै मन्त्रीले सचिवलाई हाने झापड 

कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.