सचिवलाई मन्त्रीको झापड  : छानबिन समिति गठन

सचिवलाई मन्त्रीको झापड  : छानबिन समिति गठन

जनकपुर : प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटनाको छानबिनका लागि समिति गठन गरेको छ। 

आइतबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र यादवको संयोजकत्वमा छानबिन समिति  गठन गरेको हो।

छानबिन समितिको सदस्यमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेको प्रमुख सचिव दिपक सुवेदीले जानकारी दिए। 

आइतबार दिउँसो आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका थिए।  

कार्यकक्षमै मन्त्रीले सचिवलाई हाने झापड

कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ

पत्रकारसँग यसरी रोए मन्त्रीको कुटाई खाने सचिव (भिडियो)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.