कालिकाेटमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा
कालिकोट : नेपाली कांग्रेस कालिकाेटले सरकारकाविरुद्वमा प्रदर्शन गरेको छ। साेमबारको विरोध प्रदर्शनमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा लीकाे राजीनामा माग गरेकाे हो।
प्रदर्शनमा कांग्रेसीले निर्मलालाई न्याय दे, वाइडबडी अनियमितता छानबिन गर, डाक्टर गाेविन्द केसीका माग पूरा गर लगायतका नाराहरू लगाए। प्रतिमा चाोकमा आयाेजित काेणसभामा कांग्रेस नेताहरुले प्रधानमन्त्री ओलीकाे राजीनामा मागेका हुन्।