बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिका बलात्कार आरोपमा एक पक्राउ

रुकुमपश्चिम : रुकुमपश्चिम प्रहरीले १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले आठविसकोट नगरपालिका १० झिनचौर बस्ने २० वार्षीय विकास भनिने मनवीर मल्ललाई पक्राउ गरेको हो। माघ २२ गते राति ९ बजे घरमा पसेर जबरजस्ती करणी गरेको उजूरीका आधारमा बुधबार उनी पक्राउ परेका हुन्। 

रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी मल्लमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.