ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

विराटनगर : मोरङको ऊर्लाबारी नगरपालिका–८ को भित्री सडकमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । 

मे १ त ३८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा  सह-चालक झापा शिवसताक्षी नगरपालिकाका १४ वर्षीय रसिकलाल हस्दाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

दुर्घटनामा ट्याक्टरमा सवार ऊर्लाबारी–८ का मोहन मुर्मु घाइते भएका छन् । उनको अरनिको अस्पताल ऊर्लाबारीमा उपचार भइरहेको छ । चालक भने फरार छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.