बल गर साथी हो बल गर
अत्याधिक वर्षातका कारण छिन्चु –जाजरकोट सडकको फेदा खोला नजिक गाडी फसेपछि यात्रुले डोरीको सहायताले तान्दै । दुई वर्षअघि कालोपत्रे गरिएको भए पनि गुणस्तरहीन निर्माणका कारण सडक ठाँउ ठाँउमा जीर्ण बनेको छ। तस्बिर : राजेन्द्र कार्की ।