यसरी सकियो स्वस्थानी ब्रत : शालीनदीमा जे देखियो (फोटो फिचर)
तस्बिर : दीपेन श्रेष्ठ
व्रत अवधिभर पुशपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा एक महिनासम्म भक्तजनको घुइँचो लागेको थियो।