सन्वे कलेजको ‘प्लेसमेन्ट डे’ सम्पन्न

सन्वे कलेजको ‘प्लेसमेन्ट डे’ सम्पन्न

काठमाडौं : सन्वे इन्टरनेसनल विजनेस कलेजले स्नातकतहमा कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीका लागि मेरो जबडटकमसँग समन्वय  गरेर प्लेसमेन्ट डे मनाएको छ। 

कार्यक्रममा १४ प्रतिष्ठित संस्था क्लासिकटेक, सुबिसुनेट, भायोनेट, दराज, सस्तोडिल, इभ्मोटेक, पाराकोज्मा, गोल्यन ग्रुप , एटस्क्वायर , इन्लिभ इन्फर्मेसन टेक्नोलोजी, आयुलोजिक,  देवज्योति ग्रुप, रनेर्डप्लाटुनले सहभागिता जनाएर विद्यार्थीका लागि रोजगारीको प्रक्रिया अगाडि बढाएका छन्। यसैक्रममा पहिलो चरणको अन्तर्वार्ता सम्पन्न भइसकेको छ। 

अन्तर्वार्तामा ३१  विद्यार्थी सहभागी भएका छन्। कार्यक्रममा सहभागी  १४ बिजनेस हाउसका प्रतिनिधिले उत्कृष्टताको आधारमा छनोट गर्नेछन्। 

मेरो जबडटकम र सन्वेइन्टरनेस्नल बिजनेस कलेजको संयुक्त आयोजनामा  सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य कलेजमा अध्ययनरत विद्यार्थी र रोजगारदाता संस्था बीचको दूरी घटाएर समन्वयकारी भूमिका निर्वाह गर्नु रहेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.