तीनकुनेमा जाम
कोटेश्वरको सवारी चापले हरेक दिन साँझ तीनकुनेमा जाम हुने गरेको छ । सोमबार साँझ राजधानीको तीनकुने कोटेश्वर खण्डमा देखिएको दृश्य । तस्बिर : उमा विष्ट