होली खेल्दा छतबाट खसेर घाइते

होली खेल्दा छतबाट खसेर घाइते

दाङ : दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतबाट खसेर  एकजना  घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका-९ अमृत टोलमा १२ वर्षीय विप्लव केसी होली खेल्ने क्रममा छ्तबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका-३ पातेटा कुरा घरभइ हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएका गौरी केसीका छोरा विप्लव होली खेल्ने क्रममा छतबाट लडेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.