सिटौलाको स्वास्थ्यमा सुधार
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ। आन्द्राबाट भएको रक्तश्रावका कारण धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा सिटौलाको उपचार भइरहेको छ।
अस्पतालका आइसियु इन्जार्ज डा. सविन कोइरालाका अनुसार, आन्द्रामा रक्तश्राव हुँदा त्यसबाट उत्पन्न रक्तअल्पताको उपचार भइरहेको छ । उनी गत शुक्रबार अस्पताल भर्ना भएका थिए।
प्रतिक्रिया दिनुहोस !
७