बुटवलमा अज्ञात समूहको गोली लागेर एकजनाको मृत्यु

बुटवलमा अज्ञात समूहको गोली लागेर एकजनाको मृत्यु

बुटवल : बुधबार साँझ बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ। 

गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो।

खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे। उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.