पूर्वप्रधानमन्त्रीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि...(भिडियो)

पूर्वप्रधानमन्त्रीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि...(भिडियो)

काठमाडौं : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ। शनिबार बिहान बानेश्वरमा चन्दको  सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो। 

जिकज्याक सँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो। एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। 

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले घटनाको जानकारी पाएकाले छानबिन भइरहेको बताए।

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.