पोखरामा असिना-पानी, दिउँसै अँध्यारो
पोखरा : पोखरामा कालो बादल सहित असिना पानी परेर दिउँसै अँध्यारो भएको छ। असिना पानीको कारण कास्कीमा लगाइएका लहरे खेती, गहुँ, फुलेको फलफुल, तरकारी लगायतका अन्नबालीमा असर परेको हो।
आइतबार दिउँसो ३ बजे देखि असिना पानी परेको थियो।