बारा-पर्सामा हुरीको वितण्डा : ज्यान गुमाउनेमध्ये २३ जनाको सनाखत (सूची)
बारा : आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारा र पर्सामा २७ जनाको ज्यान गुमाएका छन्। दर्जनौं घाइतेकोहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। दर्जनौको संख्यामा घर भत्किएका छन्। मृत्यु भएका २७ जनामध्ये २३ जनाको सनाखत भइसकेको र चार जनाको सनाखत हुन बाँकी छ। हेर्नुस्, सनाखत हुनेको सूची :
फेटा गाउँपालिका - बारा
१.हरिनारायण दास(५५ वर्ष)
२. मनोरमा देवी(४५)
३.रुनि देवी(२४)
४.नन्द पटेल
५.रुबी खातुन (१२)
६. गढीमा देवी(५०)
७. बबिमा खातुन(२५)
८. मुस्तकिमा खातुन(५०)
९. मिना खातुन(२५)
१०. नोक्सा मियाँ (११)
११. अलिसा खातुन(३)
१२. सकिया खातुन(४०)
१३. सम्सिधा खातुन(१२)
१४. सबनम खातुन(१८)
प्रसौनी गाँउपालिका - बारा
१. अच्छलाल माझी (५५)
सुवर्णपुर गाउँपालिका - बारा
१. तरिफा खातुन (३०)
२. श्रीप्रसाद यादव(६५)
महागढीमाइ नगरपालिका - बारा
१. कोइरी देवी(७५),
भारतीय नागरिक
१. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी,
२. बोक्ता अवधेश पासवान(२३)- सितामढी
३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज
पर्सा जिल्ला
१. भवानीपुर राम माझी(४५)
२. सुरज माझी(४)