महोत्सवमा जमुनापारी र बोयर जात बोका
![महोत्सवमा जमुनापारी र बोयर जात बोका](https://annapurnapost.prixacdn.net/media/albums/Bhoko_20190404094222_SnmTGT1cIm.jpg)
गुल्मी सदरमुकाम तमघासमा बुधबारदेखि सुरु भएको महोत्सवमा राखिएका जमुनापारी र बोयर जातका बोका । धुर्कोट गाउँपालिकाका किसानले जमुनापारीको तौल ९० र बोयरको ७० केजी रहेको दाबी गरेका छन् । तस्बिर : गंगा खड्का
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)