महोत्सवमा जमुनापारी र बोयर जात बोका
गुल्मी सदरमुकाम तमघासमा बुधबारदेखि सुरु भएको महोत्सवमा राखिएका जमुनापारी र बोयर जातका बोका । धुर्कोट गाउँपालिकाका किसानले जमुनापारीको तौल ९० र बोयरको ७० केजी रहेको दाबी गरेका छन् । तस्बिर : गंगा खड्का