चार वर्षपछि पनि उस्तै छ चोरकाटे (फोटो फिचर) *
गोरखा : २०७२ साल बैसाख १२ गते शनिबार नेपालीहरुको लागि दु:खद दिन थियो । सोही दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले धेरै संख्यामा जनधनको क्षति भयो ।
भूकम्पको केन्द्रविन्दु बारपाक जाँदै गर्दा आउँछ चोरकाटे। भूकम्प गएको चार वर्ष पुग्यो। पुनर्निर्माणका लागि धेरै कामहरू पनि भए तर यो गाउँका मानिस अहिले पनि भत्किएर जीर्ण भएको घरमा बसिरहेका छन्। यो गाउँबाट बारपाक पुग्न गाडीमा करिब तीन घण्टा लाग्छ।
हेर्नुस् तस्बिरहरू : *यसअघि शीर्षकमा ‘बारपाक चोरटारबासी’ उल्लेख भएकोमा गल्ती भएकोले सच्याइएको। यो फोटो कथा गोरखाको सिरानचोक गाउँपालिका ४ स्थित चोरकाटेको हो।