काठमाडौंबाट मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना

काठमाडौंबाट मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना

धादिङ : काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ बस धादिङमा दुर्घटनामा परेको छ ।  बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा दुर्घटना परेको हो । दुरघटनामा परी एक जनाको मृत्यु भएको, एकजना च्यापिएको अवस्थामा रहेको र उद्धार कार्य जारी रहेको इलाका  प्रहरीले कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्र । १० जना भन्दा बढी घाइते  भएको ढुंगलले बताए । 

ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.