नेकपाको ७० औँ वार्षिकाेत्सवमा जे देखियो (फोटो)

नेकपाको ७० औँ वार्षिकाेत्सवमा जे देखियो (फोटो)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो ७० औं वार्षिक उत्सव मनाएको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा सोमबार नेकपाले आफ्नो वार्षिक उत्सव मनाएको हो।

वार्षिक उत्सवको समारोहमा नेता तथा कार्यकर्ताहो उत्साहजनक सहभागिता रह्यो। कार्यक्रम भएको प्रतिष्ठानको हलमा नेता कार्यकर्ताले खचाखच भरिएको थियो। हल मात्र होइन, भवन अगाडिको खुल्ला ठाउँमा पनि नेता कार्यकर्ताको भीड लागेको देखिन्थ्यो।

प्रतिष्ठानको प्रङ्गनमा दुईवटा ठुला स्क्रिनबाट सभाहलको दृष्यलाई प्रत्यक्ष प्रसारण गरिएको थियो। सभाहल सानो भएकाले धेरै नेता कार्यकर्ताले सभाहलमा प्रवेश पाएनन्। नेकपाका केन्द्रीय नेतादेखि महानगरका मेयरसम्म सभाहलमा प्रवेश गर्न पाएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.