अनु भइन् सातौं जुनियर ब्याटल

अनु भइन् सातौं जुनियर ब्याटल

काठमाडौं : सातौं जुनियर ब्याटल– २०१९ को उपाधि तोरन स्कुलकी अनु भण्डारीले जितेकी छिन्। मिडिया ल्यान्डले काठमाडौंको नाचघरमा आयोजना गरेको प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार प्राप्त गरिन्।

उनले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्।प्रतियोगितामा जुनियरतर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जिते। यस्तै सिनियरतर्फ फस्ट रनर अपको उपाधि एलआरआई स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आश्मा थापाले हासिल गरे।

कार्यक्रमको निर्णायकमा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगीता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, शुभेच्छा खड्का, धर्मेन्द्र सेवान, रोहितजोन क्षत्री थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.