त्रिवि आकर्षण
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरमा जनप्रशासन र राजनीति शास्त्रका लागि प्राइभेट परीक्षाका लागि भर्ना खुला गरेपछि विद्यार्थीको भिड बढेको छ । आइतबार बख्खुमा देखिएको लाइन । तस्बिर : खगेन्द्र भण्डारी