‘कम्पन’को दोश्रो संस्करण बजारमा

‘कम्पन’को दोश्रो संस्करण बजारमा

अमेरिका: पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण बजारमा आएको छ। कम्पनमा भूकम्पको भोगाई, बिनास, सुरक्षा निकाय र अन्य संघसंस्थाको भूमिकाबारे लेखिएको छ। 

पुस्तकमा भूकम्पपछि यथार्थलाई लेखक पन्थीले अनुभवसहित समेटेका छन्। दोश्रो संस्करण बजारमा ल्याएका पत्रकार पन्थीले भने, ‘२०७२ सालको भूकम्पले हामीलाई दिएको पीडालाई समेटिएको छ।’ 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.