नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)
काठमाडौं: सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ। संसदमा सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ।