प्रधानमन्त्रीको प्रश्न : ३८ सय क्विन्टल सुन कहाँ गयो?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीबारे प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रमाथिउठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भने,'३८ सय क्वीन्टल सुन तस्किर भयो रे, तर कहाँ गयो त्यो सुन? तस्करी भएपछि मात्र थाहा भयो भन्दै उल्टै प्रश्न गरे।'
यसअघि उनले राष्ट्रपतिको सम्बोधनमा 'मेरो सरकार' जानी जानी राखिएको स्पष्टिकरण दिएका छन्। त्यस्तै नेपाली कांग्रेसलाई लोकतन्त्रका विषयमा आलोकाँचोपन नदेखाउन समेत प्रधानमन्त्रीले आग्रह गरेका छन्।