बाबुराम–उपेन्द्र एकतापछिको बहस (भिडियो)
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीचको एकतापछि नेपालको राजनीतिमा नयाँ बहस सुरु भएको छ । बाबुराम र उपेन्द्रले फेरि ११ प्रदेशको मागलाई प्रमुख मुद्दा बनाएका छन् । यसै विषयमा टीकाराम यात्रीले मुमाराम खनाल, जैनेन्द्र जीवन, नवराज सुवेदीसँग एपीवान टेलिभिजनमा गरेको बहस :