राँगा, भैंसीको राजधानी यात्रा
चितवन मुग्लिन सडकखण्ड हुँदै राँगा, भैंसी कष्टपूर्ण रुपमा राजधानी लादै गरेका पशु । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा चरम यातना दिन नपाइने कानुन रहे पनि कार्यान्वयन हुन सकेको छैन । तस्बिर : कृष्णमणि बराल