थ्रिएमा कार्यरत चिनियाँ कामदारको मृत्यु

थ्रिएमा कार्यरत चिनियाँ कामदारको मृत्यु

नुवाकोट : त्रिशुली थ्रिए जलविद्युत आयोजनामा कार्यरत एक जना चिनियाँ कामदारको मृत्यु भएको छ। विद्युत प्रशारण लाइनको टावरमा काम गरिरहेका बेला माथिवाट खसेको सामानले लागेर कामदारको ज्यान गएको हो।

नुवाकोट सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको लिखु गाउँपालिका–३ स्थित चौघडामा त्रिशुली थ्रिए जलविद्युतमा कर्यरत ४७ वर्षे चिनियाँ नागरिक हियोझ्याङलाई टाउकोमा गम्भीर चोट लागेको थियो। जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराइलका अनुसार उनको शव मंगलबार नै काठमाडौं पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.