चैनपुरमा काफलको व्यापार
बझाङको सदरमुकाम चैनपुरमा बुधबार काफल बेच्न बसेका महिला । यो सिजनमा महिलाहरु काफल बेचेर घर खर्च जुटाउने गर्छन् । तस्बिर : जगदीश रोकाया