समकक्षी मोदीलाई प्रम ओलीको बधाई

समकक्षी मोदीलाई प्रम ओलीको बधाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई दिएका हुन्।

अब पनि सफलता मिल्ने आशा गर्दै उनले निकट रही काम गर्ने इच्छासमेत व्यक्त गरेका छन्। कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ट्‍विटमार्फत मोदीलाई बधाई दिएका छन्। 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना', उनले लेखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.