रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
रामेछाप : शनिबार बिहान रामेछाप र आपपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रकाअनुसार रामेछापको गुम्देल केन्द्रविन्दु भएर शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।