रोकिराखेका दुई बाइकमा आगलागी

रोकिराखेका दुई बाइकमा आगलागी

स्याङ्जा : अर्जुन चौपारी गाउँपालिका १ मा अज्ञात समुहले मोटर साइकलमा आगजनी गरेका छन्।  घर नजिक राखेका दुई मोटरसाइकलाई गएराति आगजनी भएको प्रहरीले जनाएको छ। 

दिनेश गुरुङको पल्सर २ सय २० सीसीको ग १२ प ५०२ र साजन गुरुङ्को पल्सर १ सय ८० सीसीको ४१६८ नम्बरको मोटर साइकलमा आगजनी भएको छ।  आगजनीका कारण मोटरसाइक पूर्ण क्षति पुगेको छ।

आगजनीको बारेमा अर्जुन चौपारीमा रहेको प्रहरी चौकीले अनुसन्धान अगाडी बढाएको प्रहरी हवल्दार नन्दबहादुर खड्काले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.