सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा विस्फोट

सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा विस्फोट

सर्लाही : सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट गराइएको छ ।  हरिपुर नगरपालिका–२ मा रहेको नगरपालिका कार्यालयमा आइतबार राति अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । 

बम स्फिोटबाट कार्यालयको झ्यालको सिसा फुट्नुकासाथै  पूर्वपट्टिको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरले जानकारी दिएका छन् । 

बम कसले फिस्फोट गराएको हो भन्ने प्रमाण फेला नपरेको र प्रहरीले अनुसन्भान गरिरहेको डीएसपी राठोरले बताए । अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने प्रहरीको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.