टुँडिखेलमा गणतन्त्र दिवस समारोह

टुँडिखेलमा गणतन्त्र दिवस समारोह

काठमाडौं : संघीय सरकारले १२औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । बुधबार बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित विभिन्न विशिष्टहरुको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ । 

गाणतन्त्र दिवस समारोहमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका सभामुख गणेश तिमिल्सिना, प्रधान न्यायाधीश, मन्त्रीलगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।  समारोहमा विभिन्न संस्कृति झल्कने झाँकीहरु पनि प्रदर्शन गरिएको थियो । 

४३४ को  कैद माफी 

गणतन्त्र दिवसका अवसरमा ४३४ जनालाई कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।  बुधबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै असल चालचलन भएका र सजायँ छोाट्याउन योग्य ठहरिएका ४३४ कैदीलाई माफी दिइएको हो । 

उनीहरुलाई नेपालको संविधिानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को रिफरिसमा सजायँ माफी गरिएको सूचनामा जनाइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.