रामेछापमा माइक्रोबस दुर्घटना, १३ घाइते

रामेछापमा माइक्रोबस दुर्घटना, १३ घाइते

रामेछाप : रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं‍. ६ सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ। दोलखाको मालुखोलाबाट काठमाण्डौ हिडेँको बा ४ ख २९८२ नम्बरको माइक्रो बस बुधबार बिहान ८ बजेतिर सेलेघाटको मोडमा ब्रेकफेल भएर दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतकाअनुसार दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन्। प्रहरीकाअनुसार घाइतेमध्ये ५ जनाको शुभजिवन हस्पिटल र सामुदायिक हस्पिटल खुर्कोटमा उपचार भइरहेको छ। अन्य ८ जना सामान्य उपचारपछि घर फर्केका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.