काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण भए

काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण भए

भैरहवा : देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् ।

काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अवतरण गरिएका हुन् । काठमाडाैंमा बुधबार दिउसाे अचानक भारी वर्षा भएकाे छ ।

काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गर पाँचवटा जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ ।

भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतकालिन अवतरणबारे सूचना दिन मानेनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन् । विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.