एनपीआई र योजना आयोगबीच दिर्घकालिन सहकार्य हुने

एनपीआई र योजना आयोगबीच दिर्घकालिन सहकार्य हुने

काठमाडौं : नेपाली पोलिसी इस्टिच्युट (एनपीआई) र राष्ट्रिय योजना आयोगबीच दिर्घकालिन सहकार्य हुने भएको छ। विगतमा इस्टिच्युटले पेस गरेका नीतिगत सुझाव तथा संयुक्त रुपमा भएका कार्यक्रमका प्रगतिका विषयमा छलफल भएको हो।

छलफलमा नेपाली पोलिसी इस्टिच्युट (एनपीआई)ले गैरआवासीय नेपाली संघ थाईल्याण्डसँगको सहकार्य र नेपाल एम्बेसीको समन्वयमा  बैंककमा आयोजना गरेको थियो। एनपीआई गैरआवासीय नेपाली संघले प्रोमोट गरेको अन्तरास्ट्रिय थिंक ट्यांक हो।

 जसमा सबै महादीपका नेपाली विज्ञहरुको प्रतिनिधित्व छ। एनपीआईले परियोजनाको  बिसयसँग सम्बन्धित गैर आवासीय एवं आवासीय बिज्ञहरुसँग परामर्स लिने गरेको छ। 

कार्यक्रमको पहिलो सत्रमा आयोगको तर्फबाट उपसचिव नारायण पौडेल र सहसचिब तोया नारायण ज्ञवालीले र एनपीआईको तर्फबाट अध्यक्ष खगेन्द्र ढकालले प्रस्तुति गरेका थिए भने दोश्रो अन्तरक्रिया सत्र एनपीआईका अनुसन्धान संयोजक विश्व तिवारीले मोडरेट गरेका थिए। प्रस्तुतिहरु र अन्तरक्रियामा उठेका सवालहरुको जवाफ दिँदै आयोगका सदस्य मिन बहादुर साहीले निस्कर्ष सहितको मन्तब्य दिएका  थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.