राजा वीरेन्द्रको सम्झना (तस्बिर)
काठमाडौं : २०५८ जेठ १९ गते नारायणाहिटीमा भएको दरबार हत्या काण्डमा ज्यान गुमाएका तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको आइतबार सम्झना गरिएको छ । राजधानीलगायत देशभरका विभिन्न स्थानमा रहेका वीरेन्द्रको शालिकमा माल्यार्पण गर्दै उनको सम्झना गरिएको हो ।ललितपुरको जावलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गर्दाका केही दृश्य :
प्रतिक्रिया दिनुहोस !
४