प्रदेश २ को नीति तथा कार्यक्रम : हिन्दी सम्पर्क भाषा, कृषि प्राथमिकतामा (पूर्ण पाठ)

प्रदेश २ को नीति तथा कार्यक्रम : हिन्दी सम्पर्क भाषा, कृषि प्राथमिकतामा (पूर्ण पाठ)

जनकपुरधाम : प्रदेश २ को आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ। प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

चालु वर्षका चर्चित कार्यक्रमलाई निरन्तरता दिँदै केही महत्वाकांक्षी नीति प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको हो।

२० पृष्ठ लामो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। त्यसैगरी प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमहरुलाई आगामी वर्षमा पनि निरन्तरता दिइएको छ।

त्यसैगरी हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा विकास गर्ने नीति सरकारले लिएको छ।


पढ्नुस् नीति तथा कार्यक्रमको पूर्ण पाठः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.