मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मंगलबार पुगी प्रधानमन्त्री ओलीले मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका हुन्।

मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ।मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.