तस्बिरमा बजेट छलफल : सय कुर्सी-चार सांसद, मान्यज्यू बजेटमा स्वाद छैन ?

तस्बिरमा बजेट छलफल : सय कुर्सी-चार सांसद, मान्यज्यू बजेटमा स्वाद छैन ?

काठमाडौं : संसद्‍‍मा अहिले बजेटमाथि छलफल चलिरहेको छ। अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसद्‍मा पेश गरेको आर्थिक वर्ष २०७६ ७७ को बजेटमाथिको छलफलमा सांसदले भने स्वाद नपाएको देखिएको छ।

मंगलबारको संसद्‍ बैठकमा सांसदको उपस्थित एकदम कम थियो। निर्णय प्रस्तुत गर्न एक चौथाइ उपस्थिति अनिवार्य भए पनि बजेट छलफलका लागि सांसदको संख्या तोकिएको छैन। तर, जनताका प्रतिनिधि बजेटमाथिको छलफलमा किन सहभागी हुन चाहदैनन् ? यो गम्भीर प्रश्न छ। 

पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित १६५  र समानुपातिक ११० गरी कुल २७५ सदस्य रहेको प्रतिनिधि सभाको बजेट छलफलमा मंगलबार अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले आफ्नो क्यामेरामा कैद गरेका दृश्य : 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.