नेकपा सचिवालय बैठक निष्कर्ष विहीन : बिहीबार पुनःबस्ने

नेकपा सचिवालय बैठक निष्कर्ष विहीन : बिहीबार पुनःबस्ने

काठमाडौं : बुधबारको नेकपा सचिवालय बैठक सकिएको छ। मंगलबारको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नसकेपछि बुधबारका लागि बैठक बोलाइएको थियो। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकले समेत जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्न नसकेको हो। 

सचिवालयको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘छलफल राम्रो भयो। तर, प्रधानमन्त्रीे अर्को कार्यक्रममा जानुपर्ने भएकाले निर्णयमा पुग्न सकिएन’, प्रवक्ता श्रेष्ठले भने, ‘भोलि बिहान ९ बजे पुनः बैठक बस्नेछ।’ 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.