गण्डकीको नीति तथा कार्यक्रम २४ जेठमा

गण्डकीको नीति तथा कार्यक्रम २४ जेठमा

पोखरा : गण्डकी प्रदेशको नीति तथा कार्यक्रम २४ जेठमा आउने भएको छ। बुधबारलाई तय उक्त कार्यक्रम सार्वजनिक बिदाका कारण सरेको हो।

मन्त्रिपरिषदको बुधबारको बैठकले २२ गतेलाई निर्धारित कार्यक्रम २४ गतेलाई सार्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए। बुधबारलाई नेपाल सरकारले इद पर्वको अवसरमा सार्वजनिक विदा घोषणा गरेको थियो। 

प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख बाबुराम कुँवरलाई बुझाइसकेको छ। शुक्रबार कुँवरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.