अञ्जु पन्त र वीरेन्द्र श्रेष्ठको गीतमा केकी र दीलिपको रोमान्स
काठमाडौं : चर्चित गायिका अञ्जु पन्त र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ।
दिपक शर्माको शब्द तथा संगीत रहेको गीतले युवा अवस्थामा प्रेम रोमान्स र रमाइलोमा नै समय बिताउनेको कथालाई पर्दामा उतारिएको भिडियोमा नायक दीलिप रायमाझी र नायिका केकी अधिकारी खुलेका छन् । प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह–निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ।
प्रतिक्रिया दिनुहोस !
७