१४ वर्षीय बालकको शव भेटियो

१४ वर्षीय बालकको शव भेटियो

धादिङ : ज्वालामुखी गाउँपालिका- ४ ढोलामा १४ वर्षीय बालक सुनिल परियार झुण्डिएको अवस्थामा भेटिएका छन्। घर नजिकै रहेको रुखमा बालक झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थलमा प्रहरी पुगेर जाँच मुचुल्का गरी शव पोष्टमार्टका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले जानकारी दिए।

घटनास्थल आसपास अनुसन्धान गर्दा एउटा सुसाइड नोट फेला परेको छ।त्यसमा लेखिएको विवरणअनुसार बालकले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।खड्काका अनुसार घटनाको अनुसन्धान भइरहकाले सुसाइट नोट सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.